1
यशैया 50:4
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
थाकेकोलाई बल दिन सकूँ भनेर सार्वभौम परमप्रभुले मलाई सिकाउनुभएको छ। हरेक बिहान उहाँले मलाई शिक्षा दिनुहुन्छ त्यो सुन्नलाई मलाई उत्सुक बनाउनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 50:4
2
यशैया 50:7
तिनीहरूले गरेका बेइज्जतीले मेरो केही नोक्सान गर्दैन किनभने सार्वभौम परमप्रभुले मलाई सहायता दिनुहुन्छ। ती सहन मैले आफैंलाई स्थिर पारेको छु। म जान्दछु कि मेरो बदनाम हुनेछैन
अन्वेषण गर्नुहोस् यशैया 50:7
3
यशैया 50:10
तिमीहरूमध्ये, जसले परमप्रभुको आदर गर्दछौ र उहाँको सेवकको आज्ञा मान्दछौ, तिमीहरू हिँडेको बाटो साँच्चै अँध्यारो भए पनि परमप्रभुमाथि भरोसा राख्छौ र आफ्ना परमेश्वरमा भर पर्छौ।
अन्वेषण गर्नुहोस् यशैया 50:10
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू