यशैया 50:4
यशैया 50:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
थाकेकोलाई सम्हाल्ने वचन जान्न सकून् भनेर परमप्रभु परमेश्वरले मलाई सिकाइको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ। सिक्नेलाई झैँ ध्यानसित सुन्न उहाँले मेरो कान खोलिदिनुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 50 पढ्नुहोस्यशैया 50:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
थाकेकाहरूलाई उत्साह दिने शब्द जान्नका निम्ति प्रभु याहवेहले मलाई सिकाउने जिब्रो दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे बिउँझाउनुहुन्छ, मेरो कानलाई सिक्नेलाई झैँ बिउँझाउनुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 50 पढ्नुहोस्