YouVersion लोगो
बाइबलभक्त्ति पाठहरूभिडियोहरू
एप डाउनलोड गर्नुहोस्
भाषा चयनकर्ता
खोज आइकन

बाट लोकप्रिय बाइबल पदहरू {{chapter}}

1

आमोस 1:1-2

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

तको सहरबाट आएका गोठाला आमोसले भूइँचालो गएको दुई वर्षअघि भनेका कुरा यी नै हुन्। त्‍यस बेला यहूदाका राजा उज्‍जियाह र इस्राएलका राजा येहोआशको छोरा यारोबाम थिए। परमेश्‍वरले आमोसलाई इस्राएलबारे यी सबै कुरा प्रकट गर्नुभयो। आमोसले भने, “सियोन पहाडबाट परमप्रभु गर्जनुहुन्‍छ, यरूशलेमबाट उहाँको सोर आकाशको गर्जनझैँ निस्‍कन्‍छ। गाई-वस्‍तु चर्ने चउरहरू सुकिजान्‍छन् र कर्मेल डाँडाका घाँसपात ओइलिजान्‍छन्।”

तुलना

अन्वेषण गर्नुहोस् आमोस 1:1-2

अघिल्लो अध्याय
अर्को अध्याय
YouVersion

तपाईलाई हरेक दिन परमेश्‍वर सँग आत्मीयता खोज्न प्रोत्साहन र चुनौती दिँदै।

मन्त्रालय

बारेमा

करियरहरू

स्वयंसेवक

ब्लग

प्रेस

उपयोगी लिङ्कहरू

सहयोग गर्नुहोस

आर्थिक सहयोग गर्नुहोस

बाइबल संस्करणहरू

अडियो बाइबलहरू

बाइबल भाषाहरू

आजको बाइबल पद


डिजिटल सेवाकार्यमा

Life.Church
English (US)

©2025 Life Church/ YouVersion

गोपनीयता नीतिसर्तहरू
जोखिम प्रकटीकरण कार्यक्रम
फेसबुकट्विटरInstagramयुट्युबपिन्तेरेस्ट

होम

बाइबल

भक्त्ति पाठहरू

भिडियोहरू