1
भजनसंग्रह 88:1
नेपाली नयाँ संशोधित संस्करण
हे परमप्रभु मेरा परमेश्वर, जसले मेरो उद्धार गर्नुहुन्छ। दिनरात तपाईंलाई म दुहाई गर्छु।
तुलना
Explore भजनसंग्रह 88:1
2
भजनसंग्रह 88:2
मेरो प्रार्थना तपाईंको सामुन्ने पुगोस्, मेरो क्रन्दनतिर कान फर्काउनुहोस्।
Explore भजनसंग्रह 88:2
3
भजनसंग्रह 88:13
तर हे परमप्रभु, म त तपाईंमा नै पुकारा गर्दछु, र बिहानै मेरो प्रार्थना तपाईंको सामुन्ने आउँछ।
Explore भजनसंग्रह 88:13
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
होम
बाइबल
योजनाहरू
भिडियोहरू