भजनसंग्रह 88:1
भजनसंग्रह 88:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु मेरा परमेश्वर, जसले मेरो उद्धार गर्नुहुन्छ। दिनरात तपाईंलाई म दुहाई गर्छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 88 पढ्नुहोस्भजनसंग्रह 88:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तपाईं नै त्यो परमेश्वर हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ; दिनरात म तपाईंलाई पुकार्दछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 88 पढ्नुहोस्