1
भजनसंग्रह 41:1
नेपाली नयाँ संशोधित संस्करण
त्यो धन्यको हो, जसले निर्धाहरूको फिक्री गर्दछ, दु:खको दिनमा परमप्रभुले त्यसलाई छुटकारा दिनुहुन्छ।
तुलना
Explore भजनसंग्रह 41:1
2
भजनसंग्रह 41:3
परमप्रभुले त्यसलाई त्यसको बिरामीको ओछ्यानमा सम्हाल्नुहुनेछ, अनि त्यसलाई फेरि स्वास्थ्य प्रदान गर्नुहुनेछ।
Explore भजनसंग्रह 41:3
3
भजनसंग्रह 41:12
मेरो सत्यनिष्ठामा तपाईंले मलाई सम्हाल्नुहुन्छ, र सदासर्वदा तपाईंको उपस्थितिमा मलाई राख्नुहुन्छ।
Explore भजनसंग्रह 41:12
4
भजनसंग्रह 41:4
मैले भनें, “हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्। मलाई निको पारिदिनुहोस्, किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।”
Explore भजनसंग्रह 41:4
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
होम
बाइबल
योजनाहरू
भिडियोहरू