1
भजनसंग्रह 125:1
नेपाली नयाँ संशोधित संस्करण
परमप्रभुमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्, जसलाई हल्लाउन सकिँदैन तर सदासर्वदै स्थिर रहन्छ।
तुलना
Explore भजनसंग्रह 125:1
2
भजनसंग्रह 125:2
पहाड़हरूले यरूशलेमलाई घेरेझैँ, परमप्रभुले आफ्ना जनहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ।
Explore भजनसंग्रह 125:2
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
होम
बाइबल
योजनाहरू
भिडियोहरू