भजनसंग्रह 125:1
भजनसंग्रह 125:1 पवित्र बाइबल (NERV)
मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन्, तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्। तिनीहरू कहिल्यै पनि हल्लिने छैनन। तिनीहरू सदा-सर्वदा रहनेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 125 पढ्नुहोस्भजनसंग्रह 125:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्, जसलाई हल्लाउन सकिँदैन तर सदासर्वदै स्थिर रहन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 125 पढ्नुहोस्भजनसंग्रह 125:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्, जो कहिल्यै डगमगाउँदैनन्; तर सदासर्वदा स्थिर रहन्छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 125 पढ्नुहोस्