1
मत्ती 3:8
नेपाली नयाँ संशोधित संस्करण
यसकारण पश्चात्ताप सुहाउँदो फल फलाओ।
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 3:8
2
मत्ती 3:17
तब स्वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु।”
अन्वेषण गर्नुहोस् मत्ती 3:17
3
मत्ती 3:16
अनि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, अनि स्वर्ग उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्नुभयो।
अन्वेषण गर्नुहोस् मत्ती 3:16
4
मत्ती 3:11
“मचाहिँ त तिमीहरूलाई पश्चात्तापको लागि पानीले बप्तिस्मा दिन्छु, तर मपछि आउनुहुने मभन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् मत्ती 3:11
5
मत्ती 3:10
अहिले नै रूखको फेदमा बन्चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ।
अन्वेषण गर्नुहोस् मत्ती 3:10
6
मत्ती 3:3
किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।”
अन्वेषण गर्नुहोस् मत्ती 3:3
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू