मत्ती 3:17
मत्ती 3:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब स्वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु।”
शेयर गर्नुहोस्
मत्ती 3 पढ्नुहोस्मत्ती 3:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि स्वर्गबाट यस्तो आवाज आएको सुनियो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्न छु।”
शेयर गर्नुहोस्
मत्ती 3 पढ्नुहोस्