1
मत्ती 12:36-37
नेपाली नयाँ संशोधित संस्करण
NNRV
म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।’ किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।”
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 12:36-37
2
मत्ती 12:34
ए सर्पका बच्चा हो! तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्।
अन्वेषण गर्नुहोस् मत्ती 12:34
3
मत्ती 12:35
असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ।
अन्वेषण गर्नुहोस् मत्ती 12:35
4
मत्ती 12:31
त्यसैकारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन।
अन्वेषण गर्नुहोस् मत्ती 12:31
5
मत्ती 12:33
“कि रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ। कि रूखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ। किनभने फलबाट नै रूख चिनिन्छ।
अन्वेषण गर्नुहोस् मत्ती 12:33
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू