मत्ती 12:34
मत्ती 12:34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ए सर्पका बच्चा हो! तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्।
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्मत्ती 12:34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे सर्पका सन्तान हो, तिमीहरू दुष्ट भईकन कसरी केही कुरालाई असल भन्न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्