1
यहोशू 14:11
नेपाली नयाँ संशोधित संस्करण
NNRV
तैपनि मलाई मोशाले पठाएको दिनमा म जति बलियो थिएँ, अहिले पनि उतिकै बलियो छु। लड़ाइँको निम्ति बाहिर जानलाई मेरो ताकत त्यस बेला जति थियो, अहिले पनि त्यत्ति नै छ।
तुलना
अन्वेषण गर्नुहोस् यहोशू 14:11
2
यहोशू 14:12
यसकारण अब यो पहाड़ी देश मलाई दिनुहोस्, जसको बारेमा परमप्रभुले त्यस दिन भन्नुभएको थियो। त्यहाँ अनाकीहरू रहन्छन्, उनीहरूका ठूला-ठूला गढ़ भएका सहरहरू छन् भन्ने तपाईंले त्यस बेला सुन्नुभएकै थियो। परमप्रभुको सहायताद्वारा उहाँको वचनअनुसार म उनीहरूलाई धपाउनेछु।”
अन्वेषण गर्नुहोस् यहोशू 14:12
3
यहोशू 14:10
“अब हेर्नुहोस्, इस्राएलीहरू उजाड़स्थानमा घुमफिर गर्दा परमप्रभुले मोशालाई यो कुरा भन्नुभएको बेलादेखि अहिले पैँतालीस वर्ष बितिसक्यो, र आफ्नो वचनअनुसार परमप्रभुले मलाई जीवितै राख्नुभएको छ। अब हेर्नुहोस्, म आज पचासी वर्षको भएको छु।
अन्वेषण गर्नुहोस् यहोशू 14:10
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू