यहोशू 14:11
यहोशू 14:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तैपनि मलाई मोशाले पठाएको दिनमा म जति बलियो थिएँ, अहिले पनि उतिकै बलियो छु। लड़ाइँको निम्ति बाहिर जानलाई मेरो ताकत त्यस बेला जति थियो, अहिले पनि त्यत्ति नै छ।
शेयर गर्नुहोस्
यहोशू 14 पढ्नुहोस्यहोशू 14:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोशाले मलाई जासुस गर्न पठाएको दिनमा जस्तै आज पनि म बलियो छु। म लडाइँमा जाँदा जति बलियो थिएँ, आज पनि त्यत्तिकै बलियो छु।
शेयर गर्नुहोस्
यहोशू 14 पढ्नुहोस्