अब यदि तपाईंले परमेश्वरलाई यत्नपूर्वक खोज्नुभयो भने,
र सर्वशक्तिमान्को निगाहको निम्ति बिन्ती गर्नुभयो भने,
यदि तपाईं निर्दोष र सोझो हुनुहुन्छ भने,
निश्चय नै तपाईंको पक्षमा उहाँ उठ्नुहुनेछ,
र उहाँले तपाईंको घर पुनर्निर्माण गरिदिनुहुनेछ।
तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्, त्यसरी तपाईंको अन्त अति महान् हुनेछ।