← भक्त्ति पाठहरू
हिब्रू 4:14 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति

साहस
पहिलो हप्ता
साहस र आत्मविश्वासको बारेमा बाइबलले के भन्छ सिक्नुहोस् । “साहस“ नामक अध्ययनक्रमले विश्वासीहरूलाई उनीहरू ख्रीष्टमा र परमेश्वरको राज्यमा को हुन् भनेर याद गरिरहनलाई प्रोत्साहन दिन्छ । हामी परमेश्वरका हौं र उहाँसँग सीधा सम्पर्क गर्न स्वतन्त्र छौं । फेरि पढ्नुहोस् – हुनसक्छ तपाईंले पहिलो पटक यो आश्वासनलाई थाहा पाउनुभएको हुनसक्छ कि परमेश्वरको परिवारमा तपाईंको स्थान सुरक्षित छ भन्ने ।.

प्रार्थना
४ दिन
विश्वासयोग्य व्यक्तिहरुको प्रार्थना साथै येशूको आफ्नै शब्दहरूबाट कसरी असल प्रार्थना गर्ने सिक्नुहोस्। दृढता र धैर्यतासहित, हरेक दिन आफ्नो अनुरोधहरु परमेश्वरसँग लैजान उत्साह पाउनुहोस्।रित्तो वा आफैंलाई धर्मी ठहराउने प्रार्थनाको विपरित सफा हृदयले गरिएको शुद्ध प्रार्थनाका उदाहरणहरु हेर्नुहोस्। निरन्तर प्रार्थना गर्नुहोस्।