YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

रोमी 5:3-4

रोमी 5:3-4 सरल नेपाली

त्‍यति मात्र होइन, दु:खमा पनि हामी खुसी छौं किनभने दु:खले दु:ख सहने शक्ति दिन्‍छ, दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं।

रोमी 5:3-4 အဖို႔ က်မ္းပိုဒ္ဓာတ္ပုံမ်ား

रोमी 5:3-4 - त्‍यति मात्र होइन, दु:खमा पनि हामी खुसी छौं किनभने दु:खले दु:ख सहने शक्ति दिन्‍छ, दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं।