YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

रोमी 12:1

रोमी 12:1 सरल नेपाली

मेरा प्‍यारा दाजुभाइहरू, परमेश्‍वरको धेरै दया तिमीहरूमाथि भएको छ। त्‍यसैले आफ्‍नै शरीर पवित्र र परमेश्‍वरलाई मनपर्दो जिउँदो बलिदान बनाएर परमेश्‍वरको सेवा गर्न उहाँको सामु चढाओ भनेर म तिमीहरूलाई बिन्‍ती गर्दछु। तिमीहरूको आत्‍माले गर्नुपर्ने साँचो आराधना पनि यही नै हो।

रोमी 12:1 အဖို႔ က်မ္းပိုဒ္ဓာတ္ပုံမ်ား

रोमी 12:1 - मेरा प्‍यारा दाजुभाइहरू, परमेश्‍वरको धेरै दया तिमीहरूमाथि भएको छ। त्‍यसैले आफ्‍नै शरीर पवित्र र परमेश्‍वरलाई मनपर्दो जिउँदो बलिदान बनाएर परमेश्‍वरको सेवा गर्न उहाँको सामु चढाओ भनेर म तिमीहरूलाई बिन्‍ती गर्दछु। तिमीहरूको आत्‍माले गर्नुपर्ने साँचो आराधना पनि यही नै हो।रोमी 12:1 - मेरा प्‍यारा दाजुभाइहरू, परमेश्‍वरको धेरै दया तिमीहरूमाथि भएको छ। त्‍यसैले आफ्‍नै शरीर पवित्र र परमेश्‍वरलाई मनपर्दो जिउँदो बलिदान बनाएर परमेश्‍वरको सेवा गर्न उहाँको सामु चढाओ भनेर म तिमीहरूलाई बिन्‍ती गर्दछु। तिमीहरूको आत्‍माले गर्नुपर्ने साँचो आराधना पनि यही नै हो।