YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

२ कोरिन्थी 1:3-4

२ कोरिन्थी 1:3-4 सरल नेपाली

हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता र परमेश्‍वरको जय-जयकार होस्। उहाँ दयालु पिता र पूरा सान्‍त्‍वना दिनुहुने परमेश्‍वर हुनुहुन्‍छ। उहाँले नै हामीलाई सबै प्रकारका दु:खमा सान्‍त्‍वना दिनुहुन्‍छ। अरू दु:खमा पर्नेहरूलाई त्‍यसरी नै सान्‍त्‍वना दिन सकौं भनेर उहाँले हामीलाई हाम्रा दु:खमा सान्‍त्‍वना दिनुभएको छ।

२ कोरिन्थी 1:3-4 အဖို႔ က်မ္းပိုဒ္ဓာတ္ပုံမ်ား

२ कोरिन्थी 1:3-4 - हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता र परमेश्‍वरको जय-जयकार होस्। उहाँ दयालु पिता र पूरा सान्‍त्‍वना दिनुहुने परमेश्‍वर हुनुहुन्‍छ। उहाँले नै हामीलाई सबै प्रकारका दु:खमा सान्‍त्‍वना दिनुहुन्‍छ। अरू दु:खमा पर्नेहरूलाई त्‍यसरी नै सान्‍त्‍वना दिन सकौं भनेर उहाँले हामीलाई हाम्रा दु:खमा सान्‍त्‍वना दिनुभएको छ।