1
२ कोरिन्थी 13:5
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
तिमीहरूको विश्वास छ कि छैन, पहिले आफैंलाई जाँचेर हेर। ख्रीष्ट तिमीभित्र हुनुहुन्छ भन्ने कुरा के तिमीहरूलाई पत्तो छैन? नत्रता तिमीहरू काम लाग्दैनौ।
ႏွိုင္းယွဥ္
२ कोरिन्थी 13:5ရွာေဖြေလ့လာလိုက္ပါ။
2
२ कोरिन्थी 13:13-14
प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको संगति तिमीहरूसँग रहोस्।
२ कोरिन्थी 13:13-14ရွာေဖြေလ့လာလိုက္ပါ။
3
२ कोरिन्थी 13:11
अन्त्यमा भाइहरू हो, बिदा पाऊँ। दिलोज्यानले सिद्ध बन्ने कोसिस गर। मेरो बिन्ती सुन, एक-अर्काले भनेको सुन र शान्तिमा बस। अनि शान्ति र प्रेम दिनुहुने परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।
२ कोरिन्थी 13:11ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား