२ कोरिन्थी 13:11
२ कोरिन्थी 13:11 सरल नेपाली
अन्त्यमा भाइहरू हो, बिदा पाऊँ। दिलोज्यानले सिद्ध बन्ने कोसिस गर। मेरो बिन्ती सुन, एक-अर्काले भनेको सुन र शान्तिमा बस। अनि शान्ति र प्रेम दिनुहुने परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।