1
१ कोरिन्थी 15:58
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
त्यसैकारण प्यारा भाइहरू, प्रभुका कामको लागि बगाएको पसीना खेर जाँदैन। अनि यो कुरालाई मनमा लिएर दह्रो भई नडगी प्रभुको काममा सधैँ लागि रहो।
ႏွိုင္းယွဥ္
१ कोरिन्थी 15:58ရွာေဖြေလ့လာလိုက္ပါ။
2
१ कोरिन्थी 15:57
तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हाम्रो प्रभु येशू ख्रीष्टद्वारा हामीलाई जित दिनुहुन्छ।
१ कोरिन्थी 15:57ရွာေဖြေလ့လာလိုက္ပါ။
3
१ कोरिन्थी 15:33
धोखामा नबस। खराब संगतले असल मानिस पनि बिग्रन्छ।
१ कोरिन्थी 15:33ရွာေဖြေလ့လာလိုက္ပါ။
4
१ कोरिन्थी 15:10
तैपनि म जो छु, ख्रीष्टको अनुग्रहबाटै भएको छु र उहाँले मलाई गर्नुभएको अनुग्रह व्यर्थको भएन। मैले अरू प्रेरितहरूले भन्दा बेसी काम गरें। तैपनि मैले आफैं होइनँ, मसँगै हुनुहुने परमेश्वरको अनुग्रह पाएर नै यो गरें।
१ कोरिन्थी 15:10ရွာေဖြေလ့လာလိုက္ပါ။
5
१ कोरिन्थी 15:55-56
“खै मृत्यु, तैँले कहाँ जितिस्? मृत्यु तेरो शक्ति खै?” मृत्युको शक्ति पाप हो, पापको शक्ति नै व्यवस्था हो।
१ कोरिन्थी 15:55-56ရွာေဖြေလ့လာလိုက္ပါ။
6
१ कोरिन्थी 15:51-52
सुन, म एउटा रहस्यको कुरो भन्छु, हामी सबै त मर्नेछैनौं, तर सबै जना फेरिनेछौं। त्यो आखिरी बिगुलको आवाज हुनेबित्तिकै मरेकाहरू फेरि कहिले नमर्ने भई उठ्नेछन्। आँखाकै पलमा हामी फेरिनेछौं। बिगुल बज्नेछ र मरेकाहरू कहिले नमर्ने भई हामी सबै फेरिनेछौं।
१ कोरिन्थी 15:51-52ရွာေဖြေလ့လာလိုက္ပါ။
7
१ कोरिन्थी 15:21-22
किनभने एक जना मानिसले गर्दा सबैले मर्नुपर्यो। त्यसरी नै एकै जना मानिसले गर्दा मरेकाहरू पनि बिउँतनेछन्। जसरी आदममा सबै मर्छन्, त्यसरी नै ख्रीष्टमा सबैले फेरि जीवन पाउँछन्।
१ कोरिन्थी 15:21-22ရွာေဖြေလ့လာလိုက္ပါ။
8
१ कोरिन्थी 15:53
मर्ने अमर बन्नुपर्छ, मरेर जाने नमर्नेमा बदलिनुपर्छ।
१ कोरिन्थी 15:53ရွာေဖြေလ့လာလိုက္ပါ။
9
१ कोरिन्थी 15:25-26
परमेश्वरले सबै शत्रुहरूलाई हराएर तिनीहरूलाई उहाँका खुट्टामुनि नपारुञ्जेल ख्रीष्टले राज गर्नुहुनेछ। सबैभन्दा पछि हराउनुपर्ने शत्रुचाहिँ मृत्यु नै हो
१ कोरिन्थी 15:25-26ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား