YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

१ कोरिन्थी 15:21-22

१ कोरिन्थी 15:21-22 सरल नेपाली

किनभने एक जना मानिसले गर्दा सबैले मर्नुपर्‍यो। त्‍यसरी नै एकै जना मानिसले गर्दा मरेकाहरू पनि बिउँतनेछन्। जसरी आदममा सबै मर्छन्, त्‍यसरी नै ख्रीष्‍टमा सबैले फेरि जीवन पाउँछन्।