1
प्रेरित 9:15
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
प्रभुले भन्नुभयो, “तँ जानुपर्छ किनभने अरू जातिका मानिस र तिनीहरूका राजाहरू र इस्राएलीहरूका बीचमा मेरो नाउँ प्रचार गर्न मैले त्यसलाई नै चुनेको छु।
Compare
Explore प्रेरित 9:15
2
प्रेरित 9:4-5
शाऊल भूइँमा पछारिए र अचानक उनले यस्तो आवाज सुने, “शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ?” शाऊलले सोधे, “हे प्रभु, तपाईं को हुनुहुन्छ?” “म येशू हुँ, जसलाई तिमी सताउँदै छौ।
Explore प्रेरित 9:4-5
3
प्रेरित 9:17-18
प्रभुले भन्नुभएको सुनेर हननिया गए। यहूदाको घरमा पसेर शाऊलमाथि आफ्ना हात राख्तै भने, “हे शाऊल भाइ, तिमीले यहाँ आउँदा बाटोमा देखेका प्रभु येशूले नै मलाई पठाउनुभएको हो। तिमीले फेरि देख्न सक र पवित्र आत्माले भरपूर होऊ भनेर उहाँले मलाई पठाउनुभएको हो।” हननियाले यो कुरा भन्नेबित्तिकै शाऊलका आँखाबाट केही खसेजस्तै भयो र तिनले देख्न सक्ने भए अनि तिनले उठेर बप्तिस्मा लिए
Explore प्रेरित 9:17-18
მთავარი
ბიბლია
გეგმები
ვიდეოები