प्रेरित 9:17-18

प्रेरित 9:17-18 सरल नेपाली

प्रभुले भन्‍नुभएको सुनेर हननिया गए। यहूदाको घरमा पसेर शाऊलमाथि आफ्‍ना हात राख्‍तै भने, “हे शाऊल भाइ, तिमीले यहाँ आउँदा बाटोमा देखेका प्रभु येशूले नै मलाई पठाउनुभएको हो। तिमीले फेरि देख्‍न सक र पवित्र आत्‍माले भरपूर होऊ भनेर उहाँले मलाई पठाउनुभएको हो।” हननियाले यो कुरा भन्‍नेबित्तिकै शाऊलका आँखाबाट केही खसेजस्‍तै भयो र तिनले देख्‍न सक्‍ने भए अनि तिनले उठेर बप्‍तिस्‍मा लिए

Free Reading Plans and Devotionals related to प्रेरित 9:17-18