1
लूका 21:36
डोटेली नयाँ करार
DTYNT
सब समय सचेत होउ। रे प्रार्थना अर कि तमन यिन सब आउन्नार्या डर लाग्दा कुरणी बठेइ उम्कनाइ बलिया हुन सक रे तमन म, मान्सको चेलोका अगाडी कल्लिन सक।
Bera saman
Njòttu लूका 21:36
2
लूका 21:34
तर तमन आफना बिसयमि होस अर्या, नत्र भण्या भोग-बिलास, मतवालीपन रे जीवनको फिक्रिले तमरो मन दबेलो, रे तमनमि अचानक पासो जसोइ आइ पड्डे हो।
Njòttu लूका 21:34
3
लूका 21:19
तमरो धैर्य बठेइ तमनले आफ्नो प्राण पाउन्या हौ।”
Njòttu लूका 21:19
4
लूका 21:15
क्याकि म तमनलाइ यिसो बोल्या मुख रे बुद्दि दिन्या हु, कि तमरा बिरोधिले उत्तर दिन सक्द्या आथिन। तइको ब्याख्या लगइ अद्द सक्द्या आथिन।
Njòttu लूका 21:15
5
लूका 21:33
अग्गास रे पृथ्बी सकीबर जान्या हो, सदाइका निउति रन्या होइन तर मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हुन।
Njòttu लूका 21:33
6
लूका 21:25-27
सुर्या रे जुन रे ताराइमि चिन्ह धेकिन्या हो, रे समुन्द्रका गर्जन रे छालले संसारका जाति संकटमि पणि ब्याकुल हुन्या हो। संसारमी हुन आउन्या घटना संकाले मान्स मुर्छा पड्ड्या हुन, क्याकि अग्गासको सक्ति हल्लीन्याहुन। तइ पछा म, मान्सको चेलोलाइ सक्ति रे महा महिमासित बादलमि आइरया तिनन धेक्द्या हुन।
Njòttu लूका 21:25-27
7
लूका 21:17
मेरो नाउँको खातिर तमनलाइ सब मान्सनले घृणा अद्दया हुन।
Njòttu लूका 21:17
8
लूका 21:11
भौत ठाउँमि भुइँचालो जान्या छ, रे अनिकाल पड्या हो, भयंकर आतंक हुन्या हो, स्वर्ग बठेइ ठुला-ठुला चिन्ह हुन्या हुन।
Njòttu लूका 21:11
9
लूका 21:9-10
तमनले जब लडाइका हल्ला नजिकै सुणन्छौ रे खैलाबैला कुरणी सुण्न्या हउ, तब डराया जन। क्याकि पइलि इसा घटना हुनु जरुडी छ, तर संसारको अन्त चाइ उतन्जेइ हुन्या आथिन।” तब उनले तिननलाइ भण्यो, “एक जातिका मान्स अर्खा जातिका मान्सलाइ हमला अद्या छन, रे एक राज्यका मान्स अर्खा राज्यका मान्सका बिरोधमी लड्या हुन।
Njòttu लूका 21:9-10
10
लूका 21:25-26
सुर्या रे जुन रे ताराइमि चिन्ह धेकिन्या हो, रे समुन्द्रका गर्जन रे छालले संसारका जाति संकटमि पणि ब्याकुल हुन्या हो। संसारमी हुन आउन्या घटना संकाले मान्स मुर्छा पड्ड्या हुन, क्याकि अग्गासको सक्ति हल्लीन्याहुन।
Njòttu लूका 21:25-26
11
लूका 21:10
तब उनले तिननलाइ भण्यो, “एक जातिका मान्स अर्खा जातिका मान्सलाइ हमला अद्या छन, रे एक राज्यका मान्स अर्खा राज्यका मान्सका बिरोधमी लड्या हुन।
Njòttu लूका 21:10
12
लूका 21:8
उनले भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ। भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु, रे बेला नजिकै आइरइछ, भणबर भण्न्या हुन। तिनरा पछा तमन जनलाग।
Njòttu लूका 21:8
Heim
Biblía
Áætlanir
Myndbönd