1
यूह 1:12
डोटेली नयाँ करार
DTYNT
तर जतिले उनलाइ स्वीकार अर्यो रे उनमी बिश्वास अर्यो, उनले तिननलाइ परमेश्वरका सन्तान हुन्या अधिकार दियो।
Bera saman
Njòttu यूह 1:12
2
यूह 1:1
संसारको सृष्टि हुनाहइ पइल्ली एक जानाथ्या जइलाइ बचन भणिन्छ, रे उन परमेश्वरसित थ्या रे उन परमेश्वर थ्या।
Njòttu यूह 1:1
3
यूह 1:5
त्यो ज्योति अनारामि चम्कन्छ, रे अनाराले तइलाइ निमाउन सकेइन।
Njòttu यूह 1:5
4
यूह 1:14
बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।
Njòttu यूह 1:14
5
यूह 1:3-4
बचनइ बठेइ परमेश्वरले सब चिज सृष्टि अर्यो, रे सृष्टि भया केइ चिज लगइ उन बिना सृष्टि भएइन। उन सब जीवनका मुल हुन, रे सब मान्सनलाइ ज्योति दिन्या उनइ हुन।
Njòttu यूह 1:3-4
6
यूह 1:29
भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!
Njòttu यूह 1:29
7
यूह 1:10-11
उन संसारमी थ्या, संसार उन बठेइ सृष्टि भयो, पइलगइ संसारका मान्सनले उनलाइ पछेणेइन। उन आफनाइ मान्सनका वाँ आया, तर उनरा आफना मान्सनले उनलाइ अस्वीकार अर्यो।
Njòttu यूह 1:10-11
8
यूह 1:9
एक जाना जो साँचो ज्योति हुन त्यो ज्योति संसारमी आइबर सब मान्सनलाइ उज्यालो दियो।
Njòttu यूह 1:9
9
यूह 1:17
क्याकि मोशाको कानुन मोशा बठेइ दिइयो, तर हामले येशू ख्रीष्ट बठेइ परमेश्वरको अनुग्रह रे सत्यता पाइराइछौ।
Njòttu यूह 1:17
Heim
Biblía
Áætlanir
Myndbönd