मत्तीको सुसमाचार 21:9
मत्तीको सुसमाचार 21:9 NERV
केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे, “दाऊदको पुत्र होसन्ना! ‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’ स्वर्गको परमेश्वरको प्रशंसा गर।”

![[Certeza en la incertidumbre] El plan de Dios y la respuesta del hombre मत्तीको सुसमाचार 21:9 पवित्र बाइबल](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F22002%2F1440x810.jpg&w=3840&q=75)



