Logo de la Biblia App
Ícono Búsqueda

मलाकीको पुस्तक 1:6

मलाकीको पुस्तक 1:6 NERV

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “नानीहरूले तिनीहरूका बाबुहरूलाई आदर गर्दछन्। सेवकहरूले तिनीहरूको मालिकहरूलाई सम्मान गर्छन्। म तिमीहरूको बाबु हुँ, यसकारण तिमीहरूले मलाई किन सम्मान गर्दैनौ? म तिमीहरूको मालिक हुँ, यसकारण तिमीहरू किन मलाई सम्मान गर्दैनौ? पूजाहारीहरू तिमीहरूले मेरो नाउँलाई सम्मान गर्दैनौ। “तर तिमीहरू भन्छौ, ‘हामीहरूले के गर्यौं? जो तपाईंले भन्नु हुन्छ हामीले तपाईंको सम्मान गरेनौं।’”

Video de मलाकीको पुस्तक 1:6

Planes y devocionales gratis relacionados con मलाकीको पुस्तक 1:6