उत्‍पत्ति 22:17-18

उत्‍पत्ति 22:17-18 सरल नेपाली

यसर्थ म यो प्रतिज्ञा गर्दछु कि आकाशमा भएका ताराहरू वा समुद्रका किनारमा भएका बालुवासरह गरी म तँलाई सन्‍तान दिनेछु। तेरा सन्‍तानले आफ्‍ना बैरीहरूलाई जित्‍नेछन्। सबै जातिका मानिसहरूले तिनीहरूलाई, तेरा सन्‍तानलाई जस्‍तो गरी आशिष् दिन मलाई बिन्‍ती गर्नेछन्। सबैले त्‍यसो गर्नेछन् किनभने तैँले मेरो आज्ञा मानिस्।”

Нақшаҳои хониши ройгон ва садоқатҳои марбут ба उत्‍पत्ति 22:17-18