YouVersion logo
Dugme za pretraživanje

यूहन्‍ना 6:19-20

यूहन्‍ना 6:19-20 NCV

तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटर जति गइसकेका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे। यो देखेर तिनीहरू डराए। तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ!”