फिलिप्पी 3:8

फिलिप्पी 3:8 सरल नेपाली

यति मात्र होइन, येशू ख्रीष्‍ट मेरा प्रभु हुन् भन्‍ने अति बहुमूल्‍य ज्ञान पाएर अरू सब कुरा व्‍यर्थको ठान्‍छु। उहाँकै निम्‍ति मैले सबै कुरा त्‍यागिदिएको छु र उहाँलाई पाऊँ भनेर मैले यी सबै कुरा कसिङ्गर सम्‍झेको छु