The Bible App is completely free, with no advertising and no in-app purchases. Get the app
आचर्यजनक कथाहरू: येशू मानिसको रूपमा

5 Days
आचर्यजनक कथाहरू बाइबलका कथाहरूमा आधारित एनिमेटेड भिडियोहरूको एक श्रृंखला हो, जसले पूरै बाईनबलमा रहेको परमेश्वरको उद्धारको कथालाई प्रस्तुत गर्छ। यो एक छोटो एनिमेटेड भिडियोले येशूले पृथ्वीमा रहँदा आफ्नो मानवता कसरी देखाउनुभयो भन्ने कुरा दर्शाउँछ, र पाँच भागको योजनामा रहेको नयाँ करारको एउटा कथा प्रत्येक दिन सुनाउँछ।
हामी यो योजना उपलब्ध गराउनु भएकोमा GNPI लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: amazingstories.media