Logotipo da YouVersion
Ícone de Pesquisa

प्रेरित 7:59-60

प्रेरित 7:59-60 NCV

जब तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बर्साइरहेका थिए, तब स्तिफनसले यसरी प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्!” त्यसपछि तिनले घुँडा टेक्दै उच्‍च सोरमा भने, “हे प्रभु, यस पापको दोषी यिनीहरूलाई नबनाउनुहोस्!” यति भनेपछि तिनको मृत्यु भयो।

Planos de Leitura e Devocionais gratuitos relacionados a प्रेरित 7:59-60