Logotipo da YouVersion
Ícone de Pesquisa

प्रेरित 27:23-24

प्रेरित 27:23-24 NCV

किनकि म जुन परमेश्‍वरको हुँ र जसको म सेवा गर्दछु, उहाँकै एक स्वर्गदूत गएको राति मेरा छेउमा आएर उभिए, अनि भने, ‘पावल, नडराऊ, तिमीले सिजरको सामु साक्षी दिनैपर्छ। अनि तिमीसित यात्रा गरिरहेका सबैको जीवन अनुग्रहका साथ परमेश्‍वरले तिम्रो हातमा सुम्पिदिनुभएको छ।’

Planos de Leitura e Devocionais gratuitos relacionados a प्रेरित 27:23-24