Logotipo da YouVersion
Ícone de Pesquisa

प्रेरित 16:25-26

प्रेरित 16:25-26 NCV

मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरको भजन गाइरहेका थिए। अनि त्यहाँका अरू बन्दीहरूले चाहिँ सुनिरहेका थिए। अकस्मात् एउटा ठूलो भूकम्प आयो, र झ्यालखानाका जगहरू हल्‍लिन थाले। तुरुन्तै त्यसका सबै ढोकाहरू खोलिए र सबै बन्दीहरूका बन्धनहरू पनि खोलिए।

Planos de Leitura e Devocionais gratuitos relacionados a प्रेरित 16:25-26