Logotipo da YouVersion
Ícone de Pesquisa

प्रेरित 11:23-24

प्रेरित 11:23-24 NCV

जब तिनी त्यहाँ पुगे, तब परमेश्‍वरको अनुग्रहको प्रमाण देखेर प्रसन्‍न भए। तिनले तिनीहरू सबैलाई सम्पूर्ण हृदयले प्रभुमा दृढ भइरहन उत्साह दिए। किनभने उनी एक असल, पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण मानिस थिए। अनि त्यहाँ ठूलो संख्यामा मानिसहरू प्रभुमा ल्याइए।

Planos de Leitura e Devocionais gratuitos relacionados a प्रेरित 11:23-24