1
उत्पत्ति 9:12-13
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
मैले तिमीहरूसित र सम्पूर्ण जिउँदा प्राणीहरूसित सदाकालका लागि गरेको करारको चिनोको रूपमा म मेरो धनु बादलमा राख्नेछु, जो मैले संसारसँग गरेका करारको चिनो हुनेछ।
Compare
उत्पत्ति 9:12-13ਪੜਚੋਲ ਕਰੋ
2
उत्पत्ति 9:16
जब बादलमा इन्द्रेणी देखा पर्दछ, म त्यसलाई देखेर आफूले पृथ्वीका सबै जिउँदा प्राणीहरूसित सदाकालको लागि गरेको करारलाई याद गर्नेछु।
उत्पत्ति 9:16ਪੜਚੋਲ ਕਰੋ
3
उत्पत्ति 9:6
मानिस परमेश्वरको रूपमा बनिएको छ, यसैले कसैले मानिसको हत्या गर्यो भने त्यसको हत्या पनि मानिसबाटै हुनेछ।
उत्पत्ति 9:6ਪੜਚੋਲ ਕਰੋ
4
उत्पत्ति 9:1
परमेश्वरले नोआ र उनका छोराहरूलाई आशिष् दिनुभयो र भन्नुभयो, “तेरा धेरै छोरा-छोरीहरू होऊन् र तेरा सन्तान पृथ्वीभरि बास गरून्।
उत्पत्ति 9:1ਪੜਚੋਲ ਕਰੋ
5
उत्पत्ति 9:3
ती कुराहरू तिमीहरू अब खान सक्नेछौ, जसरी तिमीहरूले हरिया सागपात खान्छौ। म ती सबै तिम्रा आहारका निम्ति दिँदछु।
उत्पत्ति 9:3ਪੜਚੋਲ ਕਰੋ
6
उत्पत्ति 9:2
सबै पशु-पंक्षी र माछाहरूले तेरा डर मान्नेछन्, ती सबै तेरा अधिकारमा दिइएका छन्।
उत्पत्ति 9:2ਪੜਚੋਲ ਕਰੋ
7
उत्पत्ति 9:7
“तेरा धेरै छोरा-छोरी होऊन् र तेरा सन्तानले सारा पृथ्वीभरि बास गरून्।”
उत्पत्ति 9:7ਪੜਚੋਲ ਕਰੋ
Home
ਬਾਈਬਲ
Plans
ਵੀਡੀਓ