Bible App logo
खोज आइकन

प्रेरित अध्याय १३-२०

बाट BibleProject

सम्बन्धित शास्त्र

प्रेरित पावलको लागि रोमी साम्राज्यको वरिपरि बौरी उठ्नुभएको येशूको बारेमा सुसामाचार घोषणा गर्दै घुम्न कस्तो अनुभव हुन्थ्यो होला? येशूलाई पछ्याउनेहरूको नयाँ समुदाय प्रत्यक शहरमा स्थापना गर्न उनलाई कुन कुराले चलायो र मानिसहरूले उनको सन्देशप्रति कस्तो प्रतिक्रिया देखाए? प्रेरितको पुस्तकको हाम्रो तेस्रो भिडियोमा हामीले यी सबैका बारेमा अझै विस्तृत खोजी गर्ने छौं। https://bibleproject.com/Nepali/