जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ। तर म सोध्दछु, “के तिनीहरूले सुनेका छैनन्?” निश्चय नै तिनीहरूले सुनेका छन्, किनकि
“तिनीहरूको आवाज सारा पृथ्वीभरि पुगेको छ,
र तिनीहरूका वचन संसारको पल्लो छेउसम्म पुगेका छन्।”