Psalmen 9:1-3

हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्चर्यकर्महरूको वर्णन म गर्नेछु। म तपाईंमा रमाउनेछु र उल्लसित हुनेछु। हे सर्वोच्च परमेश्वर, तपाईंको नाउँमा म स्तुति गाउनेछु। मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्, तिनीहरू तपाईंको सामुन्ने ठक्कर खाएर नष्ट हुन्छन्।
भजनसंग्रह 9:1-3