YouVersion लोगो
बाइबलभक्त्ति पाठहरूभिडियोहरू
एप डाउनलोड गर्नुहोस्
भाषा चयनकर्ता
खोज आइकन

भजनसंग्रह 9:1-4

भजनसंग्रह 9:1-4 - हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्‍चर्यकर्महरूको वर्णन म गर्नेछु।
म तपाईंमा रमाउनेछु र उल्‍लसित हुनेछु। हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाउँमा म स्‍तुति गाउनेछु।
मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्‍छन्‌, तिनीहरू तपाईंको सामुन्‍ने ठक्‍कर खाएर नष्‍ट हुन्‍छन्‌।
किनभने तपाईंले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनुभएको छ। सिंहासनमा विराजमान भई तपाईंले निष्‍पक्ष न्‍याय गर्नुभएको छ।

हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्‍चर्यकर्महरूको वर्णन म गर्नेछु। म तपाईंमा रमाउनेछु र उल्‍लसित हुनेछु। हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाउँमा म स्‍तुति गाउनेछु। मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्‍छन्‌, तिनीहरू तपाईंको सामुन्‍ने ठक्‍कर खाएर नष्‍ट हुन्‍छन्‌। किनभने तपाईंले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनुभएको छ। सिंहासनमा विराजमान भई तपाईंले निष्‍पक्ष न्‍याय गर्नुभएको छ।

भजनसंग्रह 9:1-4

भजनसंग्रह 9:1-4
YouVersion

तपाईलाई हरेक दिन परमेश्‍वर सँग आत्मीयता खोज्न प्रोत्साहन र चुनौती दिँदै।

मन्त्रालय

बारेमा

करियरहरू

स्वयंसेवक

ब्लग

प्रेस

उपयोगी लिङ्कहरू

सहयोग गर्नुहोस

आर्थिक सहयोग गर्नुहोस

बाइबल संस्करणहरू

अडियो बाइबलहरू

बाइबल भाषाहरू

आजको बाइबल पद


डिजिटल सेवाकार्यमा

Life.Church
English (US)

©2025 Life Church/ YouVersion

गोपनीयता नीतिसर्तहरू
जोखिम प्रकटीकरण कार्यक्रम
फेसबुकट्विटरInstagramयुट्युबपिन्तेरेस्ट

होम

बाइबल

भक्त्ति पाठहरू

भिडियोहरू