स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाईंबाहेक अरू केही छैन। मेरो तन र मन दुवै विफल होलान्, तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्छ।
भजनसंग्रह 73:25-26
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू