Psalms 68:4-6

परमेश्वरको निम्ति भजन गाओ, उहाँका नाउँको स्तुति गाओ, बादलहरूमाथि सवार हुनुहुनेको निम्ति एउटा भजन गाओ। उहाँको नाउँ परमप्रभु हो, तिमीहरू उहाँको अगि उल्लसित होओ। परमेश्वर आफ्नो पवित्र वासस्थानमा अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ। एकलो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ। उहाँ कैदीहरूलाई मुक्त गरी आनन्दित तुल्याउनुहुन्छ, तर बागीहरूचाहिँ घामले डढ़ेको भूमिमा वास गर्छन्।
भजनसंग्रह 68:4-6