YouVersion लोगो
बाइबलभक्त्ति पाठहरूभिडियोहरू
एप डाउनलोड गर्नुहोस्
भाषा चयनकर्ता
खोज आइकन

भजनसंग्रह 51:9-13

भजनसंग्रह 51:9-13 - मेरा पापहरूदेखि आफ्‍नो मुख लुकाउनुहोस्‌,
र मेरा सारा अधर्महरू मेटिदिनुहोस्‌।
हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌, र मभित्र एउटा स्‍थिर आत्‍मा पुनर्जीवित पार्नुहोस्‌।
मलाई तपाईंको उपस्‍थितिबाट नहटाउनुहोस्‌, न त मबाट तपाईंका पवित्र आत्‍मा लैजानुहोस्‌।
तपाईंको मुक्तिको आनन्‍द मलाई फेरि दिनुहोस्‌,
र मलाई सम्हाल्‍ने इच्‍छुक आत्‍मा दिनुहोस्‌।
तब अपराधीहरूलाई म तपाईंका मार्गको शिक्षा दिनेछु,
र पापीहरू तपाईंतर्फ फर्कनेछन्‌।

मेरा पापहरूदेखि आफ्‍नो मुख लुकाउनुहोस्‌, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्‌। हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌, र मभित्र एउटा स्‍थिर आत्‍मा पुनर्जीवित पार्नुहोस्‌। मलाई तपाईंको उपस्‍थितिबाट नहटाउनुहोस्‌, न त मबाट तपाईंका पवित्र आत्‍मा लैजानुहोस्‌। तपाईंको मुक्तिको आनन्‍द मलाई फेरि दिनुहोस्‌, र मलाई सम्हाल्‍ने इच्‍छुक आत्‍मा दिनुहोस्‌। तब अपराधीहरूलाई म तपाईंका मार्गको शिक्षा दिनेछु, र पापीहरू तपाईंतर्फ फर्कनेछन्‌।

भजनसंग्रह 51:9-13

भजनसंग्रह 51:9-13
YouVersion

तपाईलाई हरेक दिन परमेश्‍वर सँग आत्मीयता खोज्न प्रोत्साहन र चुनौती दिँदै।

मन्त्रालय

बारेमा

करियरहरू

स्वयंसेवक

ब्लग

प्रेस

उपयोगी लिङ्कहरू

सहयोग गर्नुहोस

आर्थिक सहयोग गर्नुहोस

बाइबल संस्करणहरू

अडियो बाइबलहरू

बाइबल भाषाहरू

आजको बाइबल पद


डिजिटल सेवाकार्यमा

Life.Church
English (US)

©2025 Life Church/ YouVersion

गोपनीयता नीतिसर्तहरू
जोखिम प्रकटीकरण कार्यक्रम
फेसबुकट्विटरInstagramयुट्युबपिन्तेरेस्ट

होम

बाइबल

भक्त्ति पाठहरू

भिडियोहरू