Psaumes 51:1-5

भजनसंग्रह 51:1-5 - हे परमेश्‍वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्‌, तपाईंको अपार अनुकम्‍पामा मेरा अपराधहरू मेटिदिनुहोस्‌।
मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्‌,
र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्‌।
किनकि मेरा अपराधहरू म जान्‍दछु,
र मेरो पाप सदा मेरो सामुन्‍ने छ।
तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु,
र तपाईंको दृष्‍टिमा जे खराबी छ, त्‍यही गरेको छु। यसैकारण बोल्‍नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्‍छ,
र न्‍याय गर्दा तपाईं न्‍यायी ठहरिनुहुन्‍छ।
साँच्‍चै, म जन्‍मँदा नै पापी थिएँ,
र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।

हे परमेश्‍वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्‌, तपाईंको अपार अनुकम्‍पामा मेरा अपराधहरू मेटिदिनुहोस्‌। मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्‌, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्‌। किनकि मेरा अपराधहरू म जान्‍दछु, र मेरो पाप सदा मेरो सामुन्‍ने छ। तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्‍टिमा जे खराबी छ, त्‍यही गरेको छु। यसैकारण बोल्‍नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्‍छ, र न्‍याय गर्दा तपाईं न्‍यायी ठहरिनुहुन्‍छ। साँच्‍चै, म जन्‍मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।

भजनसंग्रह 51:1-5

Psaumes 51:1-5