परमप्रभुले यरूशलेम निर्माण गर्नुहुन्छ, उहाँले इस्राएलका निर्वासितहरूलाई एकत्र गर्नुहुन्छ। उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ।
भजनसंग्रह 147:2-3
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू