Psalms 119:9-16

भजनसंग्रह 119:9-16 - जवान मानिसले आफ्‍नो चालचलन कसरी चोखो राख्‍न सक्‍छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो।
म आफ्‍नो सम्‍पूर्ण हृदयले तपाईंलाई खोज्‍छु, तपाईंका आज्ञाहरूबाट मलाई बहकेर जान नदिनुहोस्‌।
तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।
हे परमप्रभु, तपाईंको प्रशंसा होस्‌, तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌।
मैले मेरा ओठले तपाईंको मुखबाट निस्‍केका सबै नियमहरूको वर्णन गरेको छु।
धेरै धन-सम्‍पत्तिमा आनन्‍दित हुने मानिसजस्‍तै, म तपाईंका कानूनहरू पालन गर्नमा हर्षित हुन्‍छु।
तपाईंका आदेशहरूमाथि म मनन गर्छु,
र तपाईंका शिक्षामा म ध्‍यान दिनेछु।
म तपाईंका विधिहरूमा आनन्‍द गर्नेछु, तपाईंका वचनको म उपेक्षा गर्नेछैनँ।

जवान मानिसले आफ्‍नो चालचलन कसरी चोखो राख्‍न सक्‍छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो। म आफ्‍नो सम्‍पूर्ण हृदयले तपाईंलाई खोज्‍छु, तपाईंका आज्ञाहरूबाट मलाई बहकेर जान नदिनुहोस्‌। तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु। हे परमप्रभु, तपाईंको प्रशंसा होस्‌, तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌। मैले मेरा ओठले तपाईंको मुखबाट निस्‍केका सबै नियमहरूको वर्णन गरेको छु। धेरै धन-सम्‍पत्तिमा आनन्‍दित हुने मानिसजस्‍तै, म तपाईंका कानूनहरू पालन गर्नमा हर्षित हुन्‍छु। तपाईंका आदेशहरूमाथि म मनन गर्छु, र तपाईंका शिक्षामा म ध्‍यान दिनेछु। म तपाईंका विधिहरूमा आनन्‍द गर्नेछु, तपाईंका वचनको म उपेक्षा गर्नेछैनँ।

भजनसंग्रह 119:9-16

Psalms 119:9-16