YouVersion लोगो
बाइबलभक्त्ति पाठहरूभिडियोहरू
एप डाउनलोड गर्नुहोस्
भाषा चयनकर्ता
खोज आइकन

Psalm 115:13-16

भजनसंग्रह 115:13-16 - ठूला र साना दुवै परमप्रभुका भय मान्‍नेहरूलाई उहाँले आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले तिमीहरूलाई वृद्धि गरून्‌, तिमीहरू र तिमीहरूका सन्‍तानलाई।
स्‍वर्ग र पृथ्‍वी सृजनुहुने परमप्रभुबाट तिमीहरूलाई आशिष्‌ मिलोस्‌।
सर्वोच्‍च स्‍वर्ग त परमप्रभुकै हो, तर पृथ्‍वीचाहिँ उहाँले मानिस-जातिलाई प्रदान गर्नुभएको छ।

ठूला र साना दुवै परमप्रभुका भय मान्‍नेहरूलाई उहाँले आशीर्वाद दिनुहुनेछ। परमप्रभुले तिमीहरूलाई वृद्धि गरून्‌, तिमीहरू र तिमीहरूका सन्‍तानलाई। स्‍वर्ग र पृथ्‍वी सृजनुहुने परमप्रभुबाट तिमीहरूलाई आशिष्‌ मिलोस्‌। सर्वोच्‍च स्‍वर्ग त परमप्रभुकै हो, तर पृथ्‍वीचाहिँ उहाँले मानिस-जातिलाई प्रदान गर्नुभएको छ।

भजनसंग्रह 115:13-16

Psalm 115:13-16
YouVersion

तपाईलाई हरेक दिन परमेश्‍वर सँग आत्मीयता खोज्न प्रोत्साहन र चुनौती दिँदै।

मन्त्रालय

बारेमा

करियरहरू

स्वयंसेवक

ब्लग

प्रेस

उपयोगी लिङ्कहरू

सहयोग गर्नुहोस

आर्थिक सहयोग गर्नुहोस

बाइबल संस्करणहरू

अडियो बाइबलहरू

बाइबल भाषाहरू

आजको बाइबल पद


डिजिटल सेवाकार्यमा

Life.Church
English (US)

©2025 Life Church/ YouVersion

गोपनीयता नीतिसर्तहरू
जोखिम प्रकटीकरण कार्यक्रम
फेसबुकट्विटरInstagramयुट्युबपिन्तेरेस्ट

होम

बाइबल

भक्त्ति पाठहरू

भिडियोहरू