YouVersion लोगो
बाइबलभक्त्ति पाठहरूभिडियोहरू
एप डाउनलोड गर्नुहोस्
भाषा चयनकर्ता
खोज आइकन

Psalmen 105:1-5

भजनसंग्रह 105:1-5 - परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, उहाँका नाउँको पुकार गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर।
उहाँको निम्‍ति गाओ, उहाँको निम्‍ति प्रशंसाको भजन गाओ, उहाँका सबै आश्‍चर्यकर्महरूको बयान गर।
उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्‍नेहरूका हृदय आनन्‍दित होऊन्‌।
परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्‍तर खोज।
उहाँले गर्नुभएका अचम्‍मका कामहरू स्‍मरण गर, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर

परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, उहाँका नाउँको पुकार गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर। उहाँको निम्‍ति गाओ, उहाँको निम्‍ति प्रशंसाको भजन गाओ, उहाँका सबै आश्‍चर्यकर्महरूको बयान गर। उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्‍नेहरूका हृदय आनन्‍दित होऊन्‌। परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्‍तर खोज। उहाँले गर्नुभएका अचम्‍मका कामहरू स्‍मरण गर, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर

भजनसंग्रह 105:1-5

Psalmen 105:1-5
YouVersion

तपाईलाई हरेक दिन परमेश्‍वर सँग आत्मीयता खोज्न प्रोत्साहन र चुनौती दिँदै।

मन्त्रालय

बारेमा

करियरहरू

स्वयंसेवक

ब्लग

प्रेस

उपयोगी लिङ्कहरू

सहयोग गर्नुहोस

आर्थिक सहयोग गर्नुहोस

बाइबल संस्करणहरू

अडियो बाइबलहरू

बाइबल भाषाहरू

आजको बाइबल पद


डिजिटल सेवाकार्यमा

Life.Church
English (US)

©2025 Life Church/ YouVersion

गोपनीयता नीतिसर्तहरू
जोखिम प्रकटीकरण कार्यक्रम
फेसबुकट्विटरInstagramयुट्युबपिन्तेरेस्ट

होम

बाइबल

भक्त्ति पाठहरू

भिडियोहरू